Error message

  • Warning: include(): Unable to allocate memory for pool. in theme_render_template() (line 1526 of /var/www/html/includes/theme.inc).

दक्षि‍णकाली नगरपालिका एक परिचय

काठमाडौं जिल्लाको दक्षिण क्षेत्रमा रहेको नवघोषित यस दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ । पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर, चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको यस दक्षिणकाली नगरपालिकाको घोषणा मिति २०७१ मंसिर १६ गते नेपाल सरकार, मन्त्रीपरिषद्‌को निर्णयानुसार साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.लाई समेटेर स्थापना भएको हो । देशको राजधानी काठमाडौं उपत्यकादेखि करिव १८ कि.मी.को दुरीमा यो नगरपालिकाको कार्यालय रहेको छ ।

बल्खु-दक्षिणकाली सडक कालोपत्रेको लागि बन्द गर्न लागिएको अत्यन्त जरुरी सूचना ।

सेवाग्राहीले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने ?

सर्बसाधारणले अनलाइन घटना (जन्म दर्ता) दर्ता कसरी गर्ने?

यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्राप्त टोकन नम्बर लिएर नगरपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ। टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा आउँछ ।

फारम भर्ने तरिकाहरु: 

Pages