FAQs Complain Problems

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्र.जि.अ. श्री राम प्रसाद आचार्य ज्यू एवम् दक्षिणकाली नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख र अन्य जनप्रतिनिधि सहित हाल द.न.पा वडा नं- ३ भञ्ज्याङमा, भईरहेको बाटो बढाउने कामको निरिक्षण । मिति : २०७५-११-२७