FAQs Complain Problems

वडा नं ६

दक्षिणकाली नगरपालिकाको वडा नं ६ साबिक दक्षिणकाली गाउँ विकास समितिका वडाहरु १,२,३,४,८,९  मिलेर बनेको छ । यहाँको जनसंख्या ३८४८ रहेको छ । यस वडाका जनप्रतिनिधि शंकर मान महर्जन २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

Undefined
Population: 
३८४८
Ward Contact Number: 
01-4710441
Weight: 
6