FAQs Complain Problems

समाचार

वडा नं ७

दक्षिणकाली नगरपालिकाको वडा नं ७ साबिक दक्षिणकाली गाउँ विकास समितिका वडाहरु ५,६,७ मिलेर बनेको छ । यहाँको जनसंख्या १५०६ रहेको छ । यस वडाका जनप्रतिनिधि हरि प्रसाद तिमल्सिना २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

Undefined
Population: 
१५०६
Ward Contact Number: 
9748640438