FAQs Complain Problems

दक्षिणकाली नगरपालिका वडा नं २ नैखण्डी र ललितपुर महानगरपालिका वडा नं २२ फर्सिडोल जोड्ने ९५ मि. लम्बाई, ११ मि. चौडाईको पक्की पुल निर्माण कार्य नगर प्रमुख श्री मोहन बस्नेत ज्यू, बाट शिलान्यास । मिति : २०७६-०२-०५