FAQs Complain Problems

समाचार

विवरण भरी पठाउने सम्बन्धमा ।

श्री सहकारी संस्था (सबै)
दक्षिणकाली नगरपालिका फर्पिङ ।

प्रस्तुत विषयमा संघीय संसद प्रतिनिधि सभा (सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति) को च.नं. ०९ मिति २०८१/०४/०८ र सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. १० मिति २०८१/04/13 को स्थानीय तहबाट विवरण सङ्कलनका लागि प्राप्त पत्रानुसार माग बमोजिमको विवरण सङ्कलन गरी पठाउनु पर्ने भएकोले पाँच (५) दिन भित्र विवरण भरी यस कार्यालयमा उपलब्ध गराईदिन तथा यस कार्यालयको तपशिल बमोजिमको ईमेल ठेगानामा पठाई दिनहुन सबै सहकारी संस्थालाई आदेशानुसार अनुरोध छ । विवरण सङ्कलन फाराम पत्रमा संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ ।

तपशिलः

(sahakaridakshinkalimun@gmail.com)

Supporting Documents: