FAQs Complain Problems

समाचार

वडा नं ८

दक्षिणकाली नगरपालिकाको वडा नं ८ साबिक छैमले गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ । यहाँको जनसंख्या ४२१६ रहेको छ । यस वडाका जनप्रतिनिधि राज कुमार लामा २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

Undefined
Population: 
४२१६
Ward Contact Number: 
01-6222333
Weight: 
8