FAQs Complain Problems

समाचार

सिलबन्दी दरभाउ पत्र रद्दको सूचना ।

प्रकाशित मिति २०८१/०५/१४
यस दक्षिणकाली नगरपालिकाको निर्णयानुसार तपशिल बमोजिमको सिलबन्दी दरभागपत्र रद्द गरिएको व्यहोरा सम्बन्धीत सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल

क्र.सं. सूचना नं. विवरण
DM/SQ/Advservices/2081/082/01 राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन

-दक्षिणकाली नगरपालिका