FAQs Complain Problems

सूचना तथा समाचार

Title Post date Documents
यस नगरपालिका भित्र रहेका दैनिक मजदुरी गरी जीवनयापन गर्नुपर्ने अति विपन्न श्रमिक तथा असहायहरुलाई वितरण गर्नका लागी खाद्यान्न एवं सहयोग सामग्रीहरु र यस नगरपालिकाको विपद् व्यवस्थापन (आकस्मिक) कोषमा सहयोग रकम उपलब्ध गराउनु हुने सहयोगी निकायहरुको सूचि ।
04/08/2020 - 14:33 PDF icon कोभिड-19 सहयोगी हातहरु 2077-1-22 सम्म मात्र.pdf
राहत वितरण गर्ने सम्बन्धमा । श्री वडा कार्यालयहरु (१ देखि ९ सबै) । पत्रमा उल्लेखित मापदण्ड अनुसार गर्नुहुन ।
04/02/2020 - 13:46 PDF icon राहत सम्बन्धमा.pdf, PDF icon राहत सम्बन्धि मापदण्ड र कार्ययोजना 2076.pdf
गृह मन्त्रालयको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा । श्री वडा कार्यालयहरु (१ देखि ९ सबै) ।
04/02/2020 - 12:33 PDF icon गृह मन्त्रालयको निर्णय कार्यान्वयन सम्बन्धमा.pdf
आकस्मिक सेवाको लागि एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी जरुरी सूचना ।
04/02/2020 - 12:28 PDF icon एम्बुलेन्स सेवा सञ्चालन.pdf
नोबल कोरोना भाइरस (कोभिड -१९) बाट हुने जोखिम न्यूनिकरण गर्नको लागि आकस्मिक कोष खडा गरिएको बारे अत्यन्त जरुरी सूचना । सहयोग गर्न इच्छुक सहयोगी मन सम्पूर्णमा हार्दिक अपिल ।
04/02/2020 - 12:27 PDF icon आकस्मिक कोष.pdf
हालसालै विदेशबाट आउनु भएका व्यक्तिहरुको विवरण यथासिघ्र उपलब्ध गराउने बारेको अत्यन्त जरुरी सूचना । श्री वडा कार्यालयहरु (१ देखि ९ सबै) । विवरण तुरुन्त तयार गर्नुहुन ।
04/02/2020 - 12:25 PDF icon वैदेशिक विवरण सम्बन्धमा.pdf
कोरोना भाइरस सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य गर्ने सम्बन्धमा । श्री वडा कार्यालयहरु (१ देखि ९ सबै) । आवश्यक व्यवस्था गर्नुहुन ।
04/02/2020 - 12:21 PDF icon कोरोना पूर्वतयारी.pdf
कोराना भाईरस (COVID-19) बाट सुरक्षित हुन तथा सम्भावित जोखिम न्यूनिकरण गर्ने सम्बन्धी निर्णय कार्यान्वयनको लागि अत्यन्त जरुरी सूचना ।
04/02/2020 - 12:18 PDF icon निर्णय कार्यान्वयन सम्बन्धमा 2076-12-9.pdf
कोरोना भाईरस COVID - 19 सम्बन्धी नगरपालिकाको सम्पूर्णमा हार्दिक अनुरोध ।
04/02/2020 - 12:16 PDF icon अनुरोध.pdf
दक्षिणकाली नगरपालिकाको सम्पूर्ण नगरबासीमा हार्दिक अपिल ।
04/02/2020 - 12:13 PDF icon हार्दिक अपिल.pdf

Pages