FAQs Complain Problems

समाचार

श्री दक्षिणकाली माताको मन्दिर

Read More

द.न.पा - ९ स्थानीय घरेलु उद्योगबाट सञ्चालित लप्सीको क्यान्डी

Read More

दक्षिणकाली नगरपालिका वडा नं. ६ मा रहेको दक्षिणकाली मन्दिरको पुरानो तस्बिर

Read More

दक्षिणकाली नगरपालिका वडा नं. ५ मा रहेको श्री बज्रयोगिनी मन्दिर

Read More

दक्षिणकाली नगरपालिका वडा नं ३ मा अवस्थित नेपालको पहिलो विद्युत गृह चन्द्रज्योती विद्युत गृहको जलाशय

Read More

Brief Introduction

This dakshinkali municipality in the south of Kathmandu district is familiar with historical, religious and cultural, tourist sites. The declaration of this dakshinkali municipality of Lalitpur district in the east, Makwanpur district in the west, Kirtipur, Chandragiri municipality in the north and Makawanpur district on the south is scheduled to be held on 2014 December 10, according to the decision of the Government of Nepal, according to the decision of the Council of Ministers, Chalnakhel, Satidevi, Sheshnarayan, Dakshinkali, Talku Duduchour and Chhaimale.

कर, सेवा शुल्क तथा दस्तुर नगर सभाको नवौं अधिवेशन बाट पारित आ.व. २०७९/०८० को लागि

दक्षिणकाली नगरपालिकाको संगठन संरचना र दरबन्दी तेरिज

दक्षिणकाली नगरपालिकाको निजि आवास पुननिर्माणको बर्तमान अवस्था र लक्ष्य सम्बन्धी जानकारी ।

News & Notices

Official

Mohan Basnet
Mayor
mayor@dakshinkalimun.gov.np
9841615262
Basanti Tamang Dangol
Deputy Mayor
deputy.mayor@dakshinkalimun.gov.np
9841079893
Amrika Balami
Spokesperson
gunaso@dakshinkalimun.gov.np
9851018434

पदाधिकारी

Roshan Gyawali
Chief Administrative Officer
cao@dakshinkalimun.gov.np
9851262111
Dipak Kumar K.C.
Senior Section Officer / Information Officer
suchanaadhikari@dakshinkalimun.gov.np
9851157757

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- द.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- द.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- द.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।
४) २-२ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- द.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता  र  सूचना  दिन  आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका  नागरिकता  नभएको  हकमा  स्थानीय सर्जमिन   
   पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय  
   सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- द.न.पा. ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. बाल वालिकाको बाबु/ आमाको नागरिकताको प्रतिलिपी
३. अन्य सूचकको हकमा निजको नागरिकताको प्रतिलिपी
४. अस्पतालमा  जन्म  भएको  हकमा  सम्बन्धित अस्पतालले   
   जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- दक्षिणकाली पक्की मूल सडकले छोएको दाँयाबाँया प्रति आना - १००, सहायक पक्की सडकबाट छोएको दाँयाबाँया प्रति आना - ५०, कच्ची मोटरबाटो छोएको दाँयाबाँया प्रति आना - ४०, गोरेटो र क, ख, र ग बाहेक प्रति रोपनी - २५०
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्ने ७ जनाको नागरीकताको प्रतिलिपि
५) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
६) निवेदक स्वयम वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी 

जानकारीहरु